Cancel: 12th Sagarmatha Cup 2020

0
1446

मिती: 9 July 2020

आदर्निय आशफोर्ड बासी सम्पूर्ण महानुभाब हरुमा नमस्कार!

बिषय: यस बर्षको सगरमाथा कप नहुने भनि जानकारी गराएको बारे।

उपरोक्त बिषयमा यस सगरमाथा गोर्खा/नेपालि समाज आशफोर्ड केन्टको गत बर्षहरु झैँ यस बर्ष पनि समितिको बार्षिक कार्ययोजना अनुरुप यस समाजको ऎतिहासिक १२औ सगरमाथा कप मिती ३० अगस्त २०२० आइतबारको दिन समपन्न गर्ने निधो गरिएको भएता पनी बिस्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस जस्तो बिनासकारी बर्तमान परिस्थितिले गर्दा यस बर्षको सगरमाथा कप नहुने भन्ने समितिको निर्णय भएकोले सोहि अनुसार यस बर्षको सगरमाथा कप नहुने भनि सबैको जानकारीको लागी यो सुचना प्रकासित गरि सुचित गराएका छौ
धन्यबाद !

चक्रबहादुर राई
अध्यक्ष
स गो/ने स आ के