सगरमाथा गोरखा नेपाली कम्युनिटि ले आयोजना गरेको “देउसि भाइलो” कार्यक्रम !

0
1112

सगरमाथा गोरखा नेपाली कम्युनिटि ले आयोजना गरेको “देउसि भाइलो” कार्यक्रम भव्यता का साथ सम्पन्न भएको छ। उपस्थित भएर कार्यक्रम को सोभा बढाइ दिनु भएको मा सवै आश्फोर्ड वासी उध्यमी ब्यापारी,दाजु भाइ दिदी बहिनी र युवा हरु लाई अद्द्यक्ष् लगायत कार्यसमिती हृदय देखी नै धन्यवाद दिन चाहान्छौ।

कम्युनीटिको उत्थान को लागी भनेर उत्कृस्ठ दान दछिणा प्रायोजन को उच्च कदर गर्नेछौ। आसा छ कार्यक्रममा सुभकामना आदान प्रदान साथ साथी भरपुर मनोरन्जन लिइदिनी भयो होला भन्ने आसा पनी गर्दछौ।

हामी बिभिन्न जाती, भासी,धर्मि नेपाली हरु बिदेशी भुमिमा रहेर पनी आफ्नो पहिचान कायम राख्न पिर्खौ अथवा सदियौ देखी कायम हुँदै आएको एकता मा बिबिधता पनी कायम राख्दै मानी आएको तिहार ले सवैलाइ एक ढिक्कामा राखी नेपाली हरुको पहिचान रहिरहने कुरामा बिस्वस्त छौ।

केहि कुरा हरु मा कमी कम्जोरी भएको खन्डमा समिक्ष। गरी अर्को साल देखी सुधार्ने प्रतिवद्दता पनी दिन चाहान्छौ।

– Dammar Singak Limbu | Gen Sec SGNCAK (2016-2018)

More Photos